मुख्य समाचार

राष्ट्रपतिले राजीनामा दिने हल्ला फैलाएको भन्दै एमालेका नेता बास्कोटाले लेखे यस्तो

सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आरोप लगाएका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार विभिन्न