मुख्य समाचार

पहिलो पटक पाल्पा २ बाट एमालेका नेता ठाकुर गैरे विजयी

नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरे पहिलो पटक पाल्पा क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३९६६ मतान्तरले पराजित गर्दै गैरे विजयी