मुख्य समाचार

नेकपा एसले राष्ट्रिय दलको मान्यता नपाउने देखिएपछि माओवादीसँग एकता गर्न हतारिए नेताहरु

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावको परिणाम आउनुअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताबीच यस विषयमा छलफल निकै अघि बढेको