मुख्य समाचार

प्रदेश १ को प्रत्यक्षतर्फ कुन दल कुन क्षेत्रमा विजयी भए ?

प्रदेश १ को प्रत्यक्षतर्फ सुनसरीको ३ (२) मा पनि एमालेका उम्मेदवार रामदेव यादव विजयी भएसँगै सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये एमाले–राप्रपा–जसपाको