मुख्य समाचार

मेयर बालेन साह घेराबन्दीमा परे अब स्वतन्त्रहरु एक बन्ने बेला आएको छ: हर्क साम्पाङ

स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको स्वतन्त्र उम्मेदवारबाट धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क साम्पाङले बताएका छन् । उनले काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साह घेराबन्दीमा परेको भन्दै यस्तो बताएका हुन्