मुख्य समाचार

एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत पुर्‍यो

मंगलबार दिउँसो ३ः०० बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेले समानुपातिकतर्फ २८,४५,६४१ मतका साथ अग्रस्थानमा रहेको छ । नेपाली काँग्रेस २७,१५,२२५ मत प्राप्त गरेको छ । एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा