मुख्य समाचार

काभ्रे २ मा गोकुल बाँस्कोटा मत गणना नसकिँदै विजयी

काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा मत गणना नसकिँदै विजयी भएका छन् । बास्कोटा ५००९ मत गन्न बाँकी हुँदा ५७१८ मतले अगाडि छन् । यससँगै उनको जीत निश्चित बनेको