मुख्य समाचार

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लम्जुंगबाट विजयी

प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ विजयी भएका छन् । उपमहासचिव गुरूङले माओवादीका महासचिव देवप्रसाद गुरूङलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लम्जुंगबाट विजयी भएका हुन् । सुरुवातमा माओवादीका