नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सिंं.नं ५० पदक तथा बिल्लादार