नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मतगणना रोकिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा केही बेरदेखि मतगणना रोकिएको हो । मतपत्रमा ठिक चिह्न लगाउनुपर्ने ठाउँमा ‘बी’ लेखेको भेटिएको