मुख्य समाचार

१०६ जना नयाँ कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६४ जनामा आरटी पीसीआर परीक्षणका क्रममा र ४२ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो। हाल देशभर ४३५