मुख्य समाचार

प्रचण्ड हराएको सूचना पढ्दै एमाले सांसदको ठट्टा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा नदेखिएकाले आउन छाडेको भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बैठकमै प्रचण्ड हराएको सूचना सुनाएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद पन्तले