देशका ५८ जिल्ला डढेलोको चपेटामा परेका छन् । डढेलो नियन्त्रण सञ्जालका अनुसार मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाका अनुसार पछिल्लो