मुख्य समाचार

‘नेपालको सीमामा कसैले गिद्दे नजर लगाए सहन सकिँदैन’

नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले नेपालको सीमामाथि कसैले गिद्दे नजर लगाए सहन नसकिने बताएका छन्। एमालेको ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा हुम्ला आएका नेता आचार्यले प्रेस चौतारी,