मुख्य समाचार

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने

संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजेका लागि बैठक डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष