काठमाण्डौ,२७ असार– प्रहरीले सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेत रहेका छन ।