मुख्य समाचार

राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ: परराष्ट्रमन्त्री

काठमाण्डौ, २८ असार– परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन । आज (बिहीबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन । उनले हाल स्थायी