काठमाण्डौ,२८ असार– त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारीका लागी कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत