मुख्य समाचार

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

काठमाण्डौ,२८ असार– गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ । आज (बिहीबार) मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले