मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले नेताहरु बालुवाटारमा

काठमाण्डौ, २९ असार– पत्नीशोकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना