मुख्य समाचार

पौडी खेल्ने क्रममा डुबेर कक्षा १० मा अध्ययनरत बालको मृत्यु

काठमाण्डौ, ३१ असार– गोरखाको सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङ रहेका छन । उनको