काठमाण्डौ, ३१ असार– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि प्रयास भई रहेको बताएका छन । आज आइतबार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन । उनले अहिले न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका