मुख्य समाचार

दुई–दुई महिनामा अनिवार्य बैठक बस्न महामन्त्री थापाको प्रस्ताव

काठमाण्डौ, २ साउन– कांग्रेस महामन्त्री गगन थापाले कांगे्रस केन्द्रीय समितिको बैठक दुई–दुई महिनापछिको पहिलो साता गर्न प्रस्ताव गरेका छन् । सानेपानमा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले प्रत्यक दुई महिनामा