मुख्य समाचार

चरा ठोक्किँदा वायुसेवा निगमका दुबै न्यारोबडी जहाज ग्राउन्डेड

काठमाण्डौ, १ साउन– नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण ग्राउन्डेड भएका छन् । यसमध्ये (एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश