मुख्य समाचार

त्रिशूलीमा खसेको बसबाट १८ जनाको उद्धार

काठमाडौ, ६ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गाउँपालिका–२, चालिसे छहराबाट त्रिशूली नदी खसेको बसबाट हालसम्म १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला