मुख्य समाचार

हट्यो संसदको अवरोध, दलहरुबीच दुई बुँदे सहमति

काठमाडौँ, ६ भदौ– १० साउनदेखि अवरुद्ध रहेको प्रतिनिधि सभा सुचारु गराउन प्रमुख प्रतिपक्षी दल एमाले तयार भएको छ । सुन तस्करी छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै एमाले