मुख्य समाचार

२३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ: गोकुल बास्कोटा

काठमाडौँ, ६ भदौ– एमालेका सांसद गोकुल बास्कोटाले आफूहरुले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो