मुख्य समाचार

बझाङ भूकम्प: तीन जना घाइते, दर्जनौ घर भत्किए

काठमाडौं, १६ असोज– बझाङ केन्द्रविन्दु भएर गएको दुई ठूला भूकम्पमा परी तीन जना घाइते भएका छन् । बझाङको जयपृथ्वी नगरपालीकामा रहेको जाल्पा माविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला