मुख्य समाचार

प्रचण्डलाई ओलीको अल्टिमेटम: आगामी मन्त्रिपरिषद्बाट फागुन १ को बिदा फिर्ता लिनुस्

काठमाडौ, १६ असोज– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन प्रचण्ड नेतृत्वको सरकारलाई अल्टिमेटम दिएका छन्