मुख्य समाचार

नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार आरोप: बहालवाला सचिव मरासिनी सहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १५ असोज– राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, उद्योग मन्त्रालयका सचिव मधु