मुख्य समाचार

विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौ, १८ असोज– नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ । उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन् ।