साउन १०, काठमाडौं । संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिएको छ । संसद सचिवालय सिंहदरवारमा बिहीवार दिउँसो भएको सुनुवाइका क्रममा सांसदहरूले जोशीलाई शैक्षिक