मुख्य समाचार

बीएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जारी गरे प्रेस विज्ञप्ती

आयोखबर संवाददाता साउन ८, काठमाडौं । झापा बिर्तामोडका बीण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पछिल्लो समयको एक पत्रकार सम्मेलनमा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।