मुख्य समाचार

प्रधानन्यायाधीशमा सिफारिस जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने ? आज ३ बजे

साउन ११, काठमाडौं । संवैधानकि परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशीमाथिको संसदीय सुनुवाइ सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीबार सुनुवाइ समितिमा उस्थित भएर जोशीले सांसदहरुले दुई घण्टासम्म गरेका प्रश्न