मुख्य समाचार

सिन्धुली खुर्कोटमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

काठमाडौं । सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर सहित एकजना पक्राउ परेका छ्न । काठमाडौंबाट झापा जाँदै गरेको बसमा राति जाँच गर्दा झापाका युवराज नेवारको झोलाबाट उक्त डलर भेटिएको प्रहरीले