आन्तरिक राजस्व विभागले भदौ महिनाभर कर तिर्ने करदाताहरूमध्येबाट लट्री प्रणालीमार्फत ३३ जनालाई ‘करदाता पुरस्कार’का लागि छनोट गरेको छ। छनोटमा परेका ३३ मध्ये दुई जनाले प्रतिव्यक्ति १० लाख रूपैयाँ र ३१