मुख्य समाचार

सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब असुल हुने !

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै सरकारी निकायहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले मंगलबार सबै मन्त्रालय, आयोग,