सरकारले नयाँ प्रशासनिक संस्कार, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राखेको दाबी गरिरहेका बेला पछिल्लो कर्मचारी सरुवाले भने जनतामाझ गम्भीर प्रश्न जन्माएको छ।भ्रष्टाचार तथा अनियमिततासँग जोडिएका आरोपमा विगतमा प्रश्न उठेका कर्मचारीहरूलाई