मुख्य समाचार

उपत्यकामा साझा यातायातको रात्रिकालीन बस सेवा: ९ स्थानीय तहको सहकार्यमा ५ मुख्य रुटमा २८ बस परिचालन

काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सहज, भरपर्दो र सुरक्षित बनाउने उद्देश्यका साथ साझा यातायातले नयाँ रुटहरूमा रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौँ र ललितपुर महानगरपालिकासहित उपत्यकाका ९ वटा स्थानीय