मुख्य समाचार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्‍न राष्ट्रपति भण्डारी अस्पतालमा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्‍न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगनु भएको छ । ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत हुनुहुन्छ । यसअघि