काठमाडौं , २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अंगका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधवारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरू भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको