मुख्य समाचार

पाण्डेको अध्यक्षतामा सर्वसम्मत रुपमा इक्यानको नयाँ कार्यसमिति चयन

काठमाण्डौ , नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले प्रकाश पाण्डेको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार बिहान सम्पन्न १४ औं साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको