मुख्य समाचार

मन्त्री नेम्बाङको कलङ्की नागढुंगा सडकखण्डको छडके

काठमाडौं , भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले कलङ्की नागढसुंगा सडकखण्डको अनुगमन गर्नु भएको छ । शनिबार त्यसखण्डको स्थलगत निरिक्षण गरेर उहाँले तत्काल पुर्न निर्देशन दिनु भएको हो ।