काठमाडौं , गायक रामकुमार कार्कीले देशभक्ति गीत ‘कालापानी हाम्रै हो’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई गायक राजेन्द्रकुमार कार्की, रामकुमार पौडेल, कमला खड्का, पूजा विश्वकर्माले आवाजमा साथ दिएका छन् ।