मुख्य समाचार

भारतले आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ होः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं , परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको बलमिच्याइँका कारण नेपाली सीमा मिचिएको बताउनु भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले आइतबार यस्तो बताउनु भएको हो ।