काठमाडौं , सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जामा सबैको पहुँच पु¥याउन सो अभियान सञ्चालन गर्न लागिएको जानकारी