मुख्य समाचार

अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत हुनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास