मुख्य समाचार

प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली सहित निवर्तमान सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी