मुख्य समाचार

यस्तो देखियो काठमाडौं लकडाउनको दोस्रो दिन

काठमाडौं , आज बुधबार सरकारले घोषणा गरेको एक हप्ते लकडाउनको दोस्रो दिन हो । लकडाउनको पहिलो दिन जस्तै दोस्रो दिन पनि अपेक्षितरुपमा काठमाडौं सुनसान देखिएको छ।