उदय सुब्बाको निर्देशनमा बन्न लागेको फिल्म ‘दुई कदम’ को छायांकन भइरहेको छ। चैत १६ गतेदेखि फिल्मको छायांकन मुस्ताङमा भइरहेको हो। मुस्ताङपछि फिल्मको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायांकन